दमक÷झापाको दमकका चलचित्र ब्यवसायि चैतन्य बराल नेपाल चलचित्र संघको पूर्वाञ्चल सभापतिमा चुनिएकाछन । पाथिभरा चलचित्र मन्दिर दमकका प्रबन्धक रहनु भएका बराल लामो समयदेखि चलचित्रको क्षेत्रमा लागि परेका ब्याक्ति हुन् । पूर्वमा बराललाई स्वच्छ छबि भएका र मिलनसार चलचित्र ब्यवायिको रुपमा लिइन्छ । हेटौडामा भएको चलचित्र ब्यवसायिहरुको भेलाले उनि पूर्वाञ्चलको सभापतिमा चयन भएको जनाईएको छ ।
बरालले आफू निरन्तर यसै क्षेत्रमा लागि परेको जनाउदै यस जिम्मेवारीले यसमा अझ शशक्त रुपमा लाग्न प्रेरणा मिल्ने बताए । बरालले काँधमा थप चुनौती थपिएको जनाउदै यस चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने प्रतिबद्धता पनि जनाएकाछन् । बरालालाई हाम्रो सवाल नेपालको तर्फबाट हार्दिक बधाइ सहित शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah