अभिनेत्री केकी अधिकारी र बेनिसा हमालको दोस्ती मात्र बलियो देखिएको छ । उनीहरूका फिल्म भने बलिया प्रमाणित हुन सकेनन् । अति मिल्ने साथी हुन् उनीहरू । तर, पनि उनीहरूका फिल्म गत पुस २८ मा आपसमा जुधे । फिल्म थिए– केकी अभिनीत ‘लभ सासा’ र बेनिसाको ‘किङ’ । तर, दुवै फिल्म सफल भएनन् ।

आफ्ना फिल्म जुधे पनि केकी र बेनिसाले एक–अर्काको फिल्म सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । तर, दुवैको ‘दुवा’ काम लागेन ।

तुलनात्मक रूपमा लभ सासाभन्दा किङको व्यापार माथि भए पनि दर्शकले दुवै फिल्म मन नपराउनाले केकी र बेनिसा निन्याउरो मुख लगाउन बाध्य भएका छन् । अचेल बजारमा केकी र बेनिसाका फिल्मभन्दा दोस्ती नै ठीक भन्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah