पाँचथर, ६ असोज । हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले खोजी गरेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah