मेष राशि
मनमा केही शान्ति छाउला । प्रिय वस्तुहरु प्राप्त होलान् । मनमा उत्साह होला । सहयोगीहरूले साथ देलान् । नसोचेका क्षेत्रबाट लाभ होला ।

वृष राशि
स्वास्थ्य भने केही कमजोर बन्ला । धनहानी होला । आफन्तीसँग विवाद होला । मानसिक चिन्ता पर्ला । आर्थिक संकटसँग जुध्न पर्ला ।

मिथुन राशि
अतिथिको सेवा गर्ने मौका मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला । शरीरमा उत्साह बढ्ला । मन हर्षित रहला । पुराना व्यक्तिहरुसँगको भेट होला ।

कर्कट राशि
विशिष्ट व्यक्तिको प्राप्त होला । मानसम्मान अवधि राज्यलाई धनलाभ हुने नयाँबाट भेटिएला । इच्छा लागेका काम सम्पन्न होलान् । स्वास्थ्य राम्रो बन्ला मनमा उत्साह बाँडेर ज्याला ।

सिंह राशि
प्रशासनिक पक्षबाट सहयोग होला । धन नास होला । पुत्र तथा परिवारबाट पनि असहयोग प्राप्त होला । गरेका काम बिग्रनाले आलस्यता प्राप्त होला । मन त्यसै खिन्न रहला ।

कन्या राशि
सञ्चित धन नासो होला । आर्थिक सङ्कट आइपर्ला । शरीरमा रोगको भय रहला । चिन्ताले सताउला । पारिवारिक समस्या बढेर जाला ।

तुला राशि
सहयोगीले सहयोग गर्लान् । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । सुखद यात्रा होला । स्वादिष्ट भोजन प्राप्त होला । मानसम्मान र धनलाभ होला ।

बृश्चिक राशि
शत्रुहरुको नाश होला । रोगबाट मुक्ति मिल्ला । धनसम्पत्ति आगमन होला । उद्योग कार्य गर्दा सफल भइएला । यस प्राप्त होला घरबाट सुख प्राप्त होला । मनमा हर्ष होला ।

धनु राशि
गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । प्रगतिको बाटोमा बाधा गरिदिनेहरु आइपर्लान् । शारीरिक अस्वस्थताले सताउला । मनमा अशान्ति रहला ।
मकर राशि
घरपरिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले सताउला । मानसिक चिन्ता पर्ला । अपमान गर्ने व्यक्तिहरुको सक्रियता रहला ।

कुम्भ राशि
आर्थिक लाभ हुने बाटाहरु भेटिएलान् । उद्योग व्यावसाय गर्नेहरुलाई लाभ होला । सञ्चित वस्तुहरुमा भने क्षति हुनसक्ला । दौडधुपको बढी गर्नुपर्ला । संघर्षपूर्ण तरिकाले काम सम्पन्न गर्नुपर्ला ।

मीन राशि
मनमा भने केही अशान्ति रहला । पठनपाठनमा समय व्यर्थ रहला । आफन्तीसँग व्यथामा झगडा पर्ला । परिश्रमपूर्वक गरेका काम भने सफल होला । धन हानी होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah