बिन्दास ४ को माघ ७ गते बागेश्वेरी मन्दिरमा शुभ-महुर्त गरिएको थियो। रिचार्ड कुमार रसाइली को प्रस्तुतीमा रहेको भने निर्माता खगेन्द्र तिरुवा हुन। म्युजिक भने अर्जुन पोख्रेल ले दिएका छन साथै फाइट डिरेक्टोर रोशन श्रेष्ठ, क्यामरा रमेशओर हुमगाइ हुन भने निर्देशक राजु गिरी ले निर्देशन गर्ने छन। रिचार्ड र रजान फिल्म्स को सयुक्त प्रस्तुती रहेको छ भने सह-निर्माता भने आर के बि कलाकेन्द्र रहेको छ। यस् फ्लिम मा नायक रिचार्द रसाइली र चिरन अधिकारी रहेका छन भने नायिका आहिले सम्म फाइनल भईनसकेको निर्देशक राजु गिरी ले बताएका छन। सो फिल्म को लागि नयाँ अनुहार को नायिकाको खोजी गरिएको थियो भने अब नायिका भेटिएको छ। उक्त बिन्दास ४ मा सपना लामिछाने ले अभिनय गर्ने भएकी छिन।
उक्त बिन्दास ४ यही माघ २० गते बाट शुटिङ सुरु हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah