अहिले भारतिय मिडियामा एक महिलाले प्रहरीलाइ रुखमा डोरीले बाँधेर पिटिरहेको भिडियो र तस्बिर भाइरल बनिरहेको छ । भारतीय संचार माध्यमहरुले यस भिडियोलाई प्राथमिकताका साथ देखाए पनि यस भिडियोले भारतीय प्रहरी माथिनै प्रश्न उठेको बताउन थालिएको छ ।
उक्त भिडियोमा एक महिलाले रुखमा बाधेर मरणासन्न हुने गरी पिटेको देखाइएको छ ।
महिलाले बताइए अनुसार उक्त प्रहरीले मादकपदार्थ शेवन गरेर आरोपी प्रहरी आफ्नो घरमा जबर्जस्ति घुसेर दुस्कर्मको प्रयास गरेको साथै आफुलाई बलात्कारको प्रयास गरेको कारण यसरी प्रतिकार गर्नु परेको हो।
घर भित्र छिरेर बलात्कारको प्रयास गर्दा असफल भए पछि महिला माथि इट्टा प्रहार गरेर टाउको फुटाइदिएको महिलाले बताएकी छिन् ।
तर घाइते प्रहरीले भने सम्पूर्ण आरोप झुठो रहेको बताउने गरेका छन् ।घाइतेलाई प्रहरीले उद्धार गरि अहिले अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ।
थप जानकारी तलको भिडियोबाट
https://youtu.be/p-li6qUfqhY
ईन्टरनेट संसार बाट



