जेन्सी । पत्नीलाई गुजारा भत्ता (जिविको पार्जन भत्ता) दिनुपर्ने आदेशपछि एक पति बोरामा पैसा बोकेर अदालतमा पुगे। जब उनले बोरा खोले तब अदालतका वकिल तथा उपस्थित सबै चकित बने।

यो घटना भारतको चण्डीगढ भन्ने स्थानको हो। अदालतले ती व्यक्तिलाई हरेक महिनामा ७ हजार रुपैया पत्नीलाई गुजारा भत्ता स्वरुप उपलब्ध गराउनु पर्ने आदेश दिएको थियो। उक्त आदेशपछि ती व्यक्ति दुई महिनाको गुजारा खर्च लिएर अदालतमा पुगे। उक्त पैसामा धेरैजसो सिक्का थिए। सिक्का धेरै भएका कारण उनको बोरा नै भरिएको थियो। यो देखेपछि अदालतका न्यायाधिस एकछिन त चकित बने। त्यसपछि रिसले आगो बने।

तर उनकी पत्नीले भने उक्त रकम स्वीकार गरिन्। भारतमा पछिल्लो तीन महिनामा यस्तो तेस्रो हो। जब पति आफ्नी पत्नीलाई खर्च दिन लागि सिक्का लिएर अदालत पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah