एजेन्सी। शनिबार राति लोको पायटलकी पत्नीले आफ्नो मृत्युको लागि स्पष्ट रुपमा आफ्ना श्रीमानलाई दोषी ठहर्याकी छन्। मर्नुभन्दा पहिला मीनाक्षीले आफ्नो श्रीमानलाई भित्तामा अपशब्द लेखेकी छन्। उता प्रहरीले यो विषयमा दुई वटा उजुरी दर्ता गरेको छ। यसअघि प्रहरीले मृतकलाई आफ्नी छोरीको हत्या गरेको अभियोगमा उजुरी दर्ता गरेको थियो।

अर्को उजुरीमा मृतकका श्रीमान लोको पायलट विरुद्ध दाइजो प्रताडना र आत्महत्या गर्न बाध्य पारेको भन्दै उजुरी दर्ता गरेको थियो। शिवम विहार कोलोनीमा शनिबार लोको पायटल मनोरंजन धर्मराजकी २५ वर्षीया पत्नी मीनाक्षीले श्रीमानसँग विवाह भएपछि झुण्डिएर आत्महत्या गरेकी थिइन्। तर, यसअघि मीनाक्षीले आफ्नी तीन वर्षीया छोरीलाईपनि झुण्ड्याएर हत्या गरेकी थिइन्।

मृतक मीनाक्षीले बुवा इनदलरामसँग आइतबार प्रहरीले सोधपुछ गरेको छ। इन्दलरामका अनुसार मीनाक्षीले यसअघि पनि आफ्नो श्रीमानको गुनासो गर्ने गरेकी थिइन्। मीनाक्षीले आफूलाई श्रीमानले दाइजो नल्याएको भन्दै प्रताडित गर्ने गरेको माइतमा सुनाउँथिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah