‘बिग बस टेन’ को ग्राण्ड फिनाले भन्दा केही समय पहिले स्वामी ओमलाई पक्राउ गरिएको छ । सोसल मिडियामा आएको केही पोष्टमा यस्तो दाबी गरिएको छ । स्वामी ओम आफ्नो समर्थकसहित फिनाले रोक्न लोनावाला स्थित ‘बिग बस’ को घरमा पुगेका थिए । उनले त्यहाँ निकै बबाल गरे । जसका कारण पुलिसले उनलाई पक्राउ परे । फिनालेको सुटिङपश्चात् उनलाई छोडिएको जानकारीमा उल्लेख छ ।
– बिग बसको फिनालेमा स्वामी ओमलाई निमन्त्रण नदिइने खबर सार्वजनिक भएको थियो । यसको जवाफमा उनले केही समय पहिले भनेका थिए, ‘यदि मलाई बोलाइएन भने म फिनाले हुनै दिन्नँ । कसैलाई पुरस्कार लिनै दिन्नँ ।’

– ‘म स्टेजमा आगो लगाइदिनेछु र घरमा आगो लगाउँछु र बिग बसमा बचेका प्रतिस्पर्धीलाई अपहरण गर्नेछु ।’

– ‘यसका लागि सरकारले मलाई फाँसीमा लगाएपनि मलाई मतलब छैन । मलाई यसमा फरक पर्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah