एजेन्सी। भारतको ग्रेटर नोएडाको एक महिलाले ब्ल्याकमेल गरेर आफूलाई बलात्कार गरेको झूठो मामिलामा फसाएको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार ती महिलाले एक पुरुषसँग दश लाख रुपैयाँ माग गरेकी थिइन्। ती व्यक्तिले पैसा नदिएपछि उनलाई झुटो मुद्दामा फसाउने धम्की दिएकी थिइन्।

ती व्यक्तिले महिलाको धम्की देखि नडराइकन होशियारी पूर्वक काम गरेर सबै कुरा प्रहरीलाई बताए। त्यसपछि सुरजपुर प्रहरीले यो विषयमा जाँच गर्यो। यो विषयमा आईपीसीको धारा ३८८ अनुसार मुद्दा गर्दा गरेको छ। महिलालाई अदालतमा पनि उपस्थित गराइएको छ।

यदि तपाइँलाई पनि कसैले झुटो विषयमा फसाउन खोजेका छन् भने होशियारी पूर्वक काम लिनुस् र सबैभन्दा पहिला प्रहरीलाई खबर गर्नुस्। पछिल्लो समय समाजमा यी र यस प्रकारका घटनामा वृद्धि हुन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah