। बिरालो प्रायः कुनै अन्डरकभर एजेन्टजस्तै निकै सतर्क भएर डुलिरहेको हुन्छ ।

त्यस्तै मुसा पनि तपाईँले देख्नुभएकै छ । बसपार्क, वा नालीका छेउछाउमा भेटिने ठूला–ठूला मुसा हुन् वा घरमा विभिन्न वस्तु काटिदिने मुसा हुन् । मुसा र बिरालालाई लिएर उखानै प्रचलितमा रहेको छ, ‘मुसा–बिरालोको खेलजस्तो ।’

मुसालाई बिरालाले लखेट्नु त सामान्य घटना नै हो । लखेटीलखेटी बिरालोले मुसालाई आफ्नो सिकार बनाउँछ । तर के मुसाले बिरालो लखेटेको देख्नुभएको छ ?

हो यस्तै एउटा भिडियो सार्वजनिक भएको छ । युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको एउटा भिडियोमा सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ ।

 

मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ । बिरालो बिस्तारै बिस्तारै भाग्न थाल्छ । आफ्नो सिकार गर्न आएको बिरालोलाई मुसाले लखेट्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah