एजेन्सी । इंग्ल्याण्डका एक जना टाइम पासका लागि गूगल अर्थमा आफ्नो आसपासका नक्सा हेरिरहेका थिए । यसैक्रममा पाीमा उनलाई यस्तो वस्तु देखियाmे जसले उनलाई हैरान पारिदियो ।

समुन्द्रको पानीमा एक प्लेन देखियो । उसलाई लाग्यो सायद कुनै प्लेन पानीमा डुब्यो । यसपछि निकै खुसी पनि भयो । तर, उसलाई फेरि लाग्यो, यस्तो कसरी हुन सक्छ ।

तर जानकारहरुका अनुसार यो तस्वीर असली होइन । बादलका कारण यस्तो आभास भएको हो ।

यो स्टोरी योर्कशायरको डनकास्टरका तीन बच्चाका बाबु रोबर्ट मोर्टनको हो । गएको सोमबार गूगल अर्थ हेरिरहेका थिए । यो यस्तो सर्भिस हो जसले दुनियाका कुनै पनि भागको नक्सा निकै धेरै जू गरेर हेर्न सकिन्छ ।

यसैबीचमा उनले समुन्द्रको पानीमा प्लेन डुबिरहेको देखे । उसलाई पानी भित्र वास्तविक एअरक्राफ्ट देखियो ।

समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘मलाई केही थाहा भइरहेको थिएन, आखिर यस्तको रहस्य के हो ?, म त यत्तिकै गूगल अर्थ हेरिरहेको थिएँ ।’

उनले सो एअरक्राफ्ट स्कटिश तटबाट करिब सवा किलोमिटर टाढा पानीमा देखेको बताए । सो स्थानबाट करिब १५ किलोमिटरको दुरीमा एडिनबर्ग एअरपोर्ट छ । तर, जानकारहरुले यो दृष्टिभ्रम भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah