काठमाडौँ ,२ मंसिर । जसकाे पनि आफ्नो प्रेमी वा श्रीमतीसँग जविनभरि सँगै रहिरन पाइयोस् भन्ने धारण हुन्छ । त्यतिमात्र हैन् जो कोहीले जीवनमा आफ्नो मात्र हैन् परिवारको पनि हेरचाह गरोस् भन्ने पूर्ण विश्वास रहेको हुन्छ । त्यस्तै आफुले सोचेको जस्तो सबैको जीवनमा आउँछन भन्ने पनि हुँदैन् । सबै युवतीहरुमा एउटै गुण हुँदैन् सबैको फरक फरक गुण भएका हुन्छन् । तस्तै आजकालको जवानमा त झन मान्छे चिन्न गाह्रो हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई ज्योतिष शास्त्रले बताएअनुसार कस्ता युवतीको स्वभाव कस्तो हुन्छ भन्ने बारे बताउँन गइरहेका छौँ ।
एक युवतीको भाग्यसँग एक परिवारको पूर्ण भविष्य जोडिएको हुन्छ । त्यसैले जसले पनि आफ्नो जीवन साथी रोज्ने बेलामा सम्पूर्ण गुणले भरिपूर्ण सुन्दर युवती चाहने गर्छन् । हिन्दु परम्पराअनुसार हरेक जोडीको विवाह गर्नु अगाडी कुण्डली जुराउने चलन रहेको छ । कुण्डलीमा एक युवतीको भविष्य र गुण जुराइएको हुनाले कुण्डली हेर्ने गरिन्छ । त्यसैले आज हामी तपाईलाई कुन अक्षरबाट नामा शुरु भएका युवतीहरु कस्तो स्वभावको हुन्छन् भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।
D -बाट नाम शुरु हुने युवतीहरु
K -बाट नाम शुरु हुने युवतीहरु
M -बाट नाम शुरु हुने युवतीहरु
R -बाट नाम शुरु हुने युवतीहरु
P -बाट नाम शुरु हुने युवतीहरु



