मेष राशि

धन सम्पत्ति प्राप्त होला । सहयोगीबाट सहयोग मिल्ला । मानसम्मान प्राप्त होला । महत्वपूर्ण काम सफल प्राप्त होला । काममा शक्ति, आँट र साहस बढ्ला ।

वृष राशि

धान आगमनमा रोकावट होला । अनावश्यक विवाद बढ्ला । मानसम्मानमा केही ह्रास होला । अशुभ समाचार प्राप्त होला । साना–साना कुरामा अनावश्यक झन्झट आइपर्लान् ।

मिथुन राशि

लत्ता कपडा तथा विशिष्ट उपहार प्राप्त होला । हाँसखेल गर्ने मौका मिल्ला । धन तथा भौतिक वस्तुबाट सुख सहयोग प्राप्त होला । मन हर्षित रहला ।

कर्कट राशि

स्वास्थ्यमा समस्या देखिएला योजनामा विवाद होला । आर्थिक संकटसँग सामना गर्नुपर्ला ।लबक होला । मानसिक चिन्ता पर्ला

सिंह राशि

व्यापार व्यवसायबाट सफलता मिल्ला । सम्मान तथा पुरस्कार प्राप्त होला । स्वादिष्ट भोजन प्राप्त होला । मान्यजनहरुबाट साथ सहयोग प्राप्त होला । समयले साथ देला ।

कन्या राशि

स्वास्थ्यका क्षेत्रमा धन खर्च होला । आफन्तीसँग मनमुटाब होला । नसोचेका काम बिग्रिएला । काममा बाधा होला । मनमा द्विविधा उत्पन्न होला तथा चिन्ता रहला ।

तुला राशि

राज्यपक्षबाट भय रहला । धन तथा कर्ममा हानी होला । छोराछोरी तथा आफूभन्दा तल्लो तहका व्यक्तिसँग मतभेद होला । यात्रा गर्ने अवसर प्राप्त होला । काममा अवरोध आउला ।

बृश्चिक राशि

आर्थिक समस्या केही जटिल होला । रोगको भय रहिरहला । आर्थिक समस्याले सताउला । मानसिक तनाव बेहोर्नुपर्ला । नसोचेका क्षेत्रमा धनहानी होला ।

धनु राशि

महिला वर्गबाट सुख प्राप्त होला । आकस्मिक यात्राबाट लाभ होला । वाहन तथा सवारी साधनबाट सुख मिल्ला ।

मकर राशि

शत्रुहरुको निष्क्रिय रहलान् । काम गर्ने जोश जाँगर बढ्ला । आकस्मिक धनलाभ होला । मित्रजनको सहयोग प्राप्त होला । परिवारका सदस्यबाट साथ मिल्ला ।

कुम्भ राशि

गरेका काम बिग्रनाले चिन्ता पर्ला । अशुभ समाचार सुन्नु पर्ला । पुत्र तथा परिवारबाट धोका मिल्ला । अध्ययनमा रुचि होला । अनावश्यक समस्याले सताउला । निराशा बढ्ला ।

मीन राशि

शारीरिक समस्याले सताउँला । आफन्तीसँग झगडा पर्ला । मानसिक चिन्ता रहला । पूरा हुन लागेका काम बिग्रेलान् । शरीरमा आलस्यता बढ्ला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah