एजेन्सी । बाटोमा हिँडिरहेका बेला अचानक कार आएपछि दुई जना मानिस मृत्युको मुखबाट जोगिएका छन् । गल्लीमा हिँडिरहेका बेला नजिकै छेउमा कार आउँछ।
युवकले युवतिको हात समातेर उफे्रर छेउमा हाम फालेपछि जोगिएका हुन् । सिसिटिभीमा कैद भएको डरलाग्दो फुटेजमा देख्न सकिन्छ एक जोडी गल्लीमा डिँडिरहेका बेला कार तिव्र गतिमा आइरहेको हुन्छ र नजिकै दुर्घटनामा समेत परेको छ।
युवकले नै आफ्नो साथमा रहेकी केटी साथीको जीवन बचाएका हुन् । नोभेम्बर १० को यो घटना पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ । हेर्नुहोस् भिडियो



