एजेन्सी,८मंसिर । विश्व साच्चै अजीवको छ । न कसैले त्यसको यथार्थ पत्ता लगाउन सक्छन् त न कसैले त्यसको आँकलन गर्न नै सक्छ । संसार आफ्नै ढंगबाट चलेको छ । देश अनुसार कानुनहरु पनि फरक फरक रहेका छन् । आज हामी तपाईहरुलाई त्यस्तै अनौठो कानुन भएको देशको बारेमा बताउन गइरहेका छौँ । जहाँ बाबूले आफ्नै छोरीसँग विवाह गर्छन् ।

जुन मुस्लिमहरुको देश इरान हो । जुन देशमा सबैभन्दा बढी कानुन महिलाहरुको लागि बनेको छ । कानुनको हिसाबले विश्वभर कहलिएको देश इरानमा निकै अनौठा कानुनहरु रहेका छन् ।यो देशमा बाबूले आफ्नै छोरीसँग विवाह गर्न पाउने कानुन पास भएको छ । विश्वभरबाट विरोध हुँँदा हुँदै पनि उक्त देशमा भने यो कानुन पास भएको हो । यो देशमा अर्थव्यवस्थत तथा महँगीको तर्फमा पनि अनौठो कानुन पास भएको छ । केही समय विरोधमा आएपनि ऐले सामान्य जतिकै बनेको छ । यस्तै यस्तै अचम्म लाग्ने थुप्रै किसिमका कानुनहरु यो देशमा रहेका छन् ।

१.छोरीसँग विवाह गर्न सक्ने : यो देशमा आफ्नै छोरीसँग बाबूले कानुन अनुसार विवाह गरेर बस्न पाउने छन् । कानुन अनुसार विवाह गर्नको लागि छोरी १३ वर्ष नाघेको हुनुपर्नेछ ।

२.महिवलाहरुले टाइट कपडा लगाउन पाउने छैनन् : यो देशमा महिलाहरुको लागि स्वतन्त्र रुपमा कपडा लगाएर हिड्न पाउने अधिकार समेत छैन् । त्यहाँका महिलाले टाइट कपडा लगाउन पाउँदैनन् । टाइट कपडा लगाएर हिडेको अवस्थामा फेला परे कानुन अनुसार जुनसुकै अवस्थामा पनि गिरफ्तार हुनेछन् ।

३. महिलाले कसैसँग हात मिलाउन पाउने अधिकार छैन् : उक्त देशमा महिलाहरुको लागि ज्यादै कडा कानुनहरु पास भएका छन् । जहाँ महिलाले अन्य ब्यक्तिसँग हात मिलाएको देखेमा जेल सजाय भोग्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah