काठमाडौ । दुई साथीको शारिरिक ,मानसिक र सवेगात्मक हिसाबले एकअर्का प्रति मिलन गराउनु भनेको विवाह हो । तर विवाह गर्नु पर्छ भन्दैमा सानैमा तथा बुढाबुढी भएपछि नहुने भएकाले यसको पनि निश्चत उमेर हुन्छ । त्यसमा पनि अधिकांश महिलाहरु २० वर्ष काटेपछि र पुरुषहरु २५ पछि गर्ने गरेका छन् ।

तर वर्तमान प्रविधीको विकाशले ल्याएको परिवर्तनले धेरै महिलाहरु बाठो भएका छन् । कतिको ठगी खाने बाटो पनि बनेको छ । यस्तो अवस्थामा सामाजिक सञ्जालमा अहिलेका युवतीहरु आफ्नो उमेरका केटाहरु सगँ घुम्ने र रमाइलो गर्ने तर विवाह भने आफूभन्दा डबल उमेरका केटाहरुसगँ गर्ने प्रवृति रहेको छ । यसको पनि विशेष रहस्य रहेको छ । जुन तपाईलाई थाहा छैन् ।हेर्नुस यो अनौठो रहस्य ,

-पहिलो कारण हो , सुरक्षित केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण ,उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिक रुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ ।

-त्यसैगरी दोस्रो भनेको अनुभवी महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

-त्यसैगरी तेस्रो कारण हो , महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

-त्यस्तै चौथो कारण हो , आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

-त्यस्तै पाचौ हो ,साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

-र अन्तिम कारण हा्े ,महिलाहरु कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah