पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोन धेरै मानिसहरुको प्रेरणाको स्रोत बनेकी छन् । यसमध्ये सनी लियोनलाई प्रेरणाको स्रोत मान्ने अर्चना पनेरु बेलाबेलामा चर्चामा आइरहन्छिन् । त्यस्तै भारतीय सञ्चारमाध्यमले अर्चनालाई नेपालकी सनी लियोनको रुपमा लिएको बताएको छ । सामाजिक सञ्जालहरु फेसबुक तथा ट्विटरमा नांगो फोटो तथा भिडियो अपलोड गरेर चर्चामा आउन रमाउने अर्चना पनेरुको बारेमा भारतीय सञ्चारमाध्यमले यसरी लेखेको छ ।
१७ वर्षीय अर्चना पनेरु भीमदत्तकी भएपनि हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन् । उनी मात्र नौ कक्षा उत्तीर्ण छिन् । उनी लिटिल बुद्ध स्कूलमा कक्षा १० मा अध्ययन गरिरहँदा निस्काशन गरिएको थियो । उनी MNR प्रिंस एण्ड प्रिंसेस ब्यूटी प्रतियोगिताकी सेकेण्ड रनर अप हुन् । अध्ययनमा धक्का खाएपछि अर्चना मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । सामाजिक सञ्जालमा नांगो फोटो अपलोड गरेर उनी एकाएक चर्चाको शिखरमा पुगेकी हुन् ।
अश्लील हर्कतका कारण आमाछोरी पक्राउ
सन् २०१५ को सेप्टेम्बरबाट अर्चनाले सामाजिक सञ्जालमा न्यूड फोटोशुट अपलोड गर्न सुरु गरेकी हुन् । अपलोड गरेको केहि दिनमा नै उनी इन्टरनेटमा छाइन् । उनी सनी लियोनलाई आइडल मान्दै आएकी छन् । अश्लितता भड्काएको आरोपमा अर्चनाकी आमा-छोरीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । अर्चनाकी आमा सुनिता भारतमा केहि वर्ष काम गरेर सन् २००८ मा नेपाल फर्किएकी हुन् । इन्टरनेटमा अर्चना र उनकी आमाको केहि आपत्तिजनक फोटोहरु छन् ।
एउटा फिल्ममा काम गरेको चार्ज ४ लाख ५० हजार
 भारतीय मिडियाका अनुसार अर्चनाले एक फिल्म खेले बापत साँढे चार चार लाख लिन्छिन् । अर्चनाले मोडलिङ करिअर सुरुआत गरेको भिडियोमा उनीसँगै उनको आमा र भाइ हरीश पनेरु समेत देखिएका थिए । अर्चनाको डेब्यू फिल्म ‘जिस्म’ हो । उनले कल गर्लको काम समेत गरिसकेकी छन् । यसबापत उनले दुई दिनमा ८५ हजार कमाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah