विन्दासदेखी विन्दास ३ सम्म फिल्म बनाएका निर्देशक राजु गिरीले अन्तमा आएर विन्दास ४ को नाम परिवर्तन गरी विन्दास लाईफ बनाएका छन। विन्दास ४ लाई विन्दास लाईफ नाम दिएर उनी अहिले सुटिङका लागि नेपालगञ्ज पुगेका छन। विन्दास लाईफका लागि उनले हट नायिका सपना लामिछानेलाई आफ्नो रोजाईमा पारेका छन ।
विन्दास चारको नाम किन परिवर्तन गरेको भन्दा उनले भने, “दर्शकलाई जहिले पनि  म नयाँ स्वाद चखाउन  चाहन्छु ।  त्यसैले पनि विन्दास ४ लाई अब विन्दास लाईफमा परिवर्तन गरेको हुँ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah