काठमाडौ । अहिलेको प्रविधीको युगले प्रेमको झनै धेरै परिभाषा बनाएको छ । किनभने अहिले हरेक मानिस बच्चादेखि वृद्धको हात हातमा मोबाइल फोन हुन्छ । र हरेक ब्यक्तिहरु सामाजिक सञ्जालमा समस्त हुन्छन् ।

यसैकारण पनि हुनसक्छ ,प्रेमको परिभाषा फरक फरक भएको , तर यहा कसैको प्रेम सफल भएमा कसैलाई यही प्रविधि राम्रो लाग्छ । तर कसैलाई असफल भएमा यो प्रविधि नराम्रो लाग्छ । तर सबैको आफ्नो आफ्नो बुझाई हो । जसले जसरी बुझेका छन् त्यही नै ठिक हुन्छ । यहि कारण छदैनैछ तर ज्योतिष शास्त्र अनुसार प्रेम जोडिनु र छुटिनुमा राशीले पनि धेरै फरक पार्ने बताएका छन् ।यी २ राशी जुन राशीसगँ जसको प्रेम हुन्छ , उसको प्रेमसम्बन्ध गाढा हुने जनाएका छन् । हेर्रौ यी २ राशीहरु ,

सुरुवातमा सिंह राशि

ज्योतिष शास्त्र अनुसार सिंह राशीका पुरुषहरु आफ्नो प्रेमिकको इच्या बुझ्ने गर्छन् भने युवतिको चाहनाको समेत कदर गर्ने गर्छन् । यस राशिका पुरुषहरु दिर्घकालिन सम्बन्धमा विश्वास गर्ने गर्छन् । आफ्नो प्रेमिकाको खुशीको लागि जे पनि गर्न तयार हुने यस राशिक पुरुषहरु प्रेम सम्बन्धमा पूर्ण रुपले इमान्दर समेत रहने गर्छन् । प्रेमीको सानो कुरामा पनि खुशी रहने यस राशिका पुरुषहरुसँग जोडेको सम्बन्ध टिकाउ हुने गर्छ । र यो राशीसगँ सम्बन्ध गास्नु अति उत्तम रहेको जनाइएको छ ।

त्यसैगरी अर्को हो ,कर्कट राशी

यस राशिका पुरुषहरु प्रेममा ईमानदार मात्र नभई भावनात्मक समेत हुने गर्छन् । जसका कारण यस राशिका पुरुषसँग जोडेको सम्बन्ध हत्त(पत्त टुटीहाल्दैन । यस राशिका पुरुषहरु प्रेम विवाहमा समेत विश्वास गर्ने गर्छन् । आफ्नो प्रेमिकाको गरेक मारमा समेत बुझ्ने खुवी यस राशिका पुरुषहरु संग रहने गर्छ। यस राशिको कुण्डलीमा चन्द्रमा चारै भागमा रहने भएका कारण पनि प्रेमिकाको लागि अत्याधिक प्रेमले भरिपुर्ण रहने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah