मेष राशिः व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।

वृष राशिः व्यर्थ खर्चले सताउला । नजिकका मानिससँग विवाद होला । संघर्ष गरेर काम सम्पन्न होला ।

मिथुन राशिः सामान्य खालको दिन रहनेछ । कहीँ कतै झञ्झटिलो यात्रा गर्नु पर्ला । इष्टमित्रबाट सहयोग प्राप्त होला । आलस्यता छाउला ।

कर्कट राशिः समय प्रतिकूल रहला । रोगको भयले सताउला । अपच तथा अरुचिले सताउला । आर्थिक संकटले मानसिक चिन्ता बढाउला । शत्रुले बाधा गर्लान् । परिवारमा झमेला आउला ।

सिंह राशिः विपरीत लिंगीबाट सम्मान तथा सुख प्राप्त होला । व्यवसायमा लाभ होला । भोजन तथा शयन सुख होला । यात्रामा लाभ होला ।

कन्या राशिः विरोधी निष्क्रिय रहलान् । लाभका नयाँ बाटा भेटिएलान् । पुरानो धन सम्पत्ति फिर्ता होला । नयाँ जोशजाँगर प्राप्त होला । मनमा उत्साह वृद्धि होला ।

तुला राशिः काम अधुरै रहला । पठनपाठनमा रुची बढ्ला । थोरै भए पनि धन सम्पत्ति प्राप्ति होला । मानसिक चिन्ता हटेर जाला ।

वृश्चिक राशिः घर परिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्ला । रोगको भय रहला । शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला ।

धनु राशिः नयाँ काम थालनी होला । आर्थिक लाभ होला । साथी सहकर्मीबाट साथ र सहयोग प्राप्त होला । सोचेका काम बन्लान् । मनमा प्रशन्नता बढ्ला ।

मकर राशिः थोरै भए पनि धनलाभ होला । पठनपाठनमा कमजोर भइएला । मनमा शान्ति छाउला ।

कुम्भ राशिः अन्न तथा बस्त्र लाभ होला । हासखेल गरेर दिन बित्ला । मित्रबाट सुख सहयोग मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला ।

मीन राशिः स्वास्थ्यमा समस्या पर्ला । धन नाश होला । व्यर्थको विवादमा पर्नु पर्ला । आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मान वृद्धि होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah