जय गुरु देव !! नारायण !! जय भोले बाबा !! जय माँ दुर्गा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २२ गते, शनिबार, इश्वी सन् २०१८ डिसेम्बर ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– प्रतिपदा, १३:१५ बजेउप्रान्त द्वितीया,नक्षत्र– मूल, ३१:५९ बजेउप्रान्त मूल,योग– शूल, २१:४१ बजेउप्रान्त गण्ड,करण– वव, १३:१५ बजेदेखि वालव, २५:५१ बजेउप्रान्त कौलव, आनन्दादिमा गद योग,चन्द्रराशि– धनु,सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५९ पला।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २३ गते,आइतबार,इश्वी सन् २०१८ डिसेम्बर ९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– द्वितीया, १४:३३ बजेउप्रान्त तृतीया,नक्षत्र– मूल, ७:५९ बजेउप्रान्त पूर्वाषाढा,योग– गण्ड, २१:३८ बजेउप्रान्त वृद्धि,करण– कौलव, १४:३३ बजेदेखि तैतिल, २७:२२ बजेउप्रान्त गर,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– धनु,सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ५८ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ, पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाइलेखाइमा प्रगति हुनेछ निजी व्यवसायमा लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ,चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ, आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ,मानसम्मान पाइनेछ,लगानीको प्रतिफल व्यापार व्यवसायमा लाभ मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन् आर्थिक उपार्जनमा सुधार आउनेछ,घरमा मंगलमय कार्य सम्पादन हुनेछन्, आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक असमझदारी,आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ,एक्लोपनाको अनुभूति हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
स्थायी सम्पत्ति बिक्री हुन सक्छ, काममा बाधा,अस्वस्थता,मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ, आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक प्रतिष्ठा बढ्नेछ,दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ,प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्,तनाव बढाउने देखिन्छ,कर्मवृत्तिका सामान्यतया अनुकूल रहनेछन्, आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
शिक्षा र साझेदारीमा फाइदा हुनेछ,चिन्ता,आलस्य र अस्थिरताका कारक देखिन्छन्,आफ्नै कमजोरीले फाइदा गुम्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक १२ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ, भूमि,घर अथवा वाहन प्राप्तिको योग छ,विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ, आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन्,कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ,खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah