काठमाडौ । ज्योतिषी शास्त्रका अनुसार कुनै मानिसहरुले जति प्रयास गरेपनि सफलता प्राप्त नगर्नुमा त्यसमा विभिन्न ग्रहहरुको प्रभाव रहने जनाएका छन् । त्यसैगरी ग्रहहरु मध्यै पनि शनिको ग्रह चलेका चाही नराम्रो मानिएको छ । जसमा शनिको साढेसाती र ढैयाको चल्दा विभिन्न राशिहरुलाई दुख मिल्ने गर्छ । त्यसैले हरेक सोचेको काममा बाधा मिल्नेछ । तर यहि मार्गशीर्ष शुक्ल अष्टमी शनिवार मंसिर २९ गते शनि जाने भएकाले त्यो दिन देखि चाही यी ५ राशी हुनेहरुको लागी सफलता मिल्ने रहेको छ ।

अहिले चाही शनि धनु राशिमा चलिरहेका छ । त्यसैगरीे वृश्चिक, धनु र मकर राशिमा पनि साढेसाती चलिरहेको छ । अहिले वृश्चिक राशिमा अन्तिम चरणको , धनुमा दोस्रो चरणको, मकरमा पहिलो चरणको साढेसाती चलिरहेको छ । यस्तै वृष र कन्या राशि माथि शनिको लघु कल्याणी ढैया चलिरहेको छ । जसले गर्दा यी राशी भएका ब्यक्तिहरुले सुख ,शान्ति र सफलताको बाटोमा हिड्न सकिरहेका छैनन् । त्यसैकारण अब आउने मंसिर २९ गतेबाट यी राशी हुनेहरुको लागी यस्तो सफलता मिल्नेछ । हेर्नुस्

-यी ५ राशी हुनेहरुका लागी पहिलो कुरा रोकिएको कार्य शुचारु हुने भएको छ ।

-त्यसैगरी स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा मिल्नछ ।

-त्यसैगरी कुनै अस्ति बिग्रिएको सम्बन्ध छ भने त्यसमा पनि सुधार हुनेछ ।

-त्यसैगरी तेस्रोमा ,यदि कुनै कानुनी रुपमा रहेका समस्यामा पनि समाधान हुने योग रहेको छ । र आर्थिक स्थितिमा पनि लाभ हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah