काठमाडौ । अमेरिकामा एक बुबाले आफ्नो छोरीले गल्ती गरेको भन्दै २ डिग्री सेल्सियसको चिसोमा ८ किलोमिटर हिंडाएर सजाएर दिएका छन् ।

ती म्याट कोक्स् नाम गरेका बाबुले छोरीले अन्य विद्यार्थीहरूलाई डराउने, हेप्ने र तर्साउने गर्ने गरेको कारण आफ्नो छोरी दोस्रोपटक स्कूल बसबाट ३ दिनको लागि प्रतिबन्धित गरेका थिए । र आफू भने कारमा चढेर भिडियो गर्दै छोरीलाई अघि अघि हिडाएका थिए ।

उक्त भिडियो उनै बाबाले आफनो छोरीलाई सबक सिकाएको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेका थिए । अहिले सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसकारण उनले अपलोड गरेको त्यस भिडियो २ करोड भन्दा धेरै पटक हेरिसकिएको छ । त्यसैले आफ्नो बदमास छोराछोरीलाई यसरी नै तह लगाउनु पर्ने भन्दै आम मासिहरुले ती बाबाको अहिले प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah