दमक/झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवालले एम.बि.एस.मा नेपाल टप गरेकीछन् ।  उनले ७५ प्रतिशत अंक ल्याएकीछन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट गरेकीहुन् ।

त्रिभुवन विश्वबिद्यालयले गर्न लागेको चवालीसौ दिक्षान्त समारोहका लागि दीक्षान्त पदक एवं पुरुस्कार प्राप्त गर्नेहरुको नाम सार्वजनिक गर्ने क्रममा उनको नाम सार्वजनिक भएको हो । उनि मोरगंको उर्लाबारीकी बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah