काठमाडाै । हलिउड र बलिउडलाई छोडेर नेपालको कुरागर्ने हो भने दिनानुदिन नया नया अनुहारहरु बोल्ड फोटोशुटले सजिञ्छन । नेपालमा बोल्ड फोटो खिचेर रातारात चर्चा र ग्ल्यामर फिल्डमा आउने मध्यमा अर्चना पनेरु, तिर्सना बुढाथोकी र शालु गौतम पछिल्लो उदाहरण हुन् । ती सबैलाई चुनौती दिदै नया मोडेल आएकी छन् अंशु भुसाल ।

कपिलबस्तु गोरुसिंगेकी अंशु हाल बुटवलमा बसेर अध्ययन गर्दै छिन् । अंशुले गरेको फोटोशुटले सामाजीक संजाल तातेको छ । ३ वटा म्यूजिक भिडियो खेलिसकेकी अंशुलाइ ग्ल्यामर फिल्डमा आफ्नो नाम चम्काउने ठुलो इच्छा छ

। आफुलाई हट फोटो खिच्ने रहर सानैदेखि भएको र आहिले ति चाहना क्रमिकसंग पुरा हुंदै गएकोमा उनी दंग छिन् ।

आफुलाई सेक्सी र हटको उपमाले दर्शकले चिनुन भन्ने उनको चाहाना छ । आफुंलाइ वृत्तचित्र, सर्टफिल्महरुको अफर आइरहेको बताउदै सामजिक सन्देश दिनेखालको फिल्म खेल्न आफु तयार रहेको अनलाईन टिभी अन्नपूर्ण लेख्छ ।
५ फिट ३ इन्च उचाइकी गोरोवर्णकी अंशुको शरिरको अंगमध्ये उनलाई सबैभन्दा मनपर्ने अंग उनको कम्मर र आँखा हो । “मेरो कम्मरको लच्काइ र बेलीडान्समा जो कोहि पनि मन्त्रमुघ्ध हुन्छ ” उनले हांस्दै भनिन् । 1474859956ansu2-1.jpg1474859957ansu6.png1474859956ansu1.jpg1474859957ansu5.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah