काठमाडौं — बेलायतमा एउटा सुगाले भोइस सर्च गरेर अन्लाइन शपिङ गरेको छ । अमेजनको स्मार्ट स्पीकरमार्फत अमेजनले खरिददारी गरेको हो ।

सुगाले अर्डर गरेर घरैमा आईसक्रीम, स्ट्रबेरी र चंगा मगायो ।

सुगाको नाम रोको हो र यो अफ्रिकी ग्रे प्यारोट प्रजातिको हो ।

उसले अमेजन एलेक्साको फाइदा उठाएर सामान मगाएको हो । सुगाकी मालिक्नीलाई यसको पत्तै भएन ।

मालिक्नी म्यारिएनले अनावश्यक खरिददारीबाट बच्न एलेक्सामा नियन्त्रण लगाएकी छन् ।

म्यारिएनका अनुसार, अमेजन शपिङ अर्डर लिस्ट हेर्दा उनी छक्क परिन् । लिस्टमा उनले कहिले पनि अर्डर नगरेका सामान पनि थिए ।

सुगाले सामान मगाएको उनले पछि थाहा पाइन् ।

अन्लाइन अर्डर गर्नुका अलावा रोको सुगाले एलेक्साबाट गीत र जोक पनि सुन्ने गरेको छ ।

सुगाले घरमा शब्द सिकेको हो । एलेक्साको सहायताले ऊ मन पर्ने गीत सुन्थ्यो र ख्यालख्यालमै सामान मगाएछ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah