एजेन्सी। विश्वको पहिलो हेड ट्रान्सप्लान्ट अर्थात जिउँदो मानिसको टाउको अर्को मानिसको शरीरमा लगाउने एक्सपेरिमेन्ट तत्कालकालागि असफल भएको छ। यस पछाडिको कारण पनि निकै रोचक छ।

जुन व्यक्तिको टाउको उसको निर्जीव शरीरबाट निकालेर अर्को शरीरमा लागउनुपर्ने थियो, उसले अपरेशन गर्न अस्वीकार गरे। अपरेशन गर्न अस्वीकार गर्नुका कारण बारे उनले एक युवतीसँग प्रेम भएको र आफू अहिले पूरानौ साथीसँग बाच्न चाहेको बताए ।

इटलीका चर्चित न्यरोसर्जन सर्गियो क्यानावेरोले यो ऐतिहासिक हेड ट्रान्सप्लान्टलाई सफतामा पुर्याउने तयारीमा थिए। उनले आफूले ३० वर्षसम्म यो विषयमा रिचर्स गरेको र मेडिकल साइन्सको सहयोगबाट आफू विश्वको पहिलो ह्युमन हेड ट्रान्सप्लान्ट गर्न तयार रहेको दाबी गरेका छन्।

यो ट्रान्सप्लान्ट रुसका ३३ वर्षीया वालेरी स्पिरीडोनोभमाथि हुने तय भएको थियो। वालेरी एक गम्भीर विमारीबाट ग्रस्त छन् र उनको शरीरको तल्लो भाग कुनै काम नलाग्ने भएको छ। उनले यो ट्रान्सप्लान्ट आफूमा गर्न अनुमति दिएका थिए।

वालेरी स्पिरीडोनोभले सामाजिक संजालमा फोटो शेयर गर्दै आफू अमेरिका आएको बताएका छन्। उनलाई अनास्तासिया नाम गरेकी युवतीसँग प्रेम भयो। यी दुवैको एक जना सन्तान पनि छन्। जसका कारण उनीहरु हेड ट्रान्सप्लान्टमा भाल नलिने भए। त्यसपछि न्यूरोसर्जन सर्गियोले एक चिनियाँ नागरिकमाथि यो एक्सपेरिमेन्ट गर्ने विषयम कुरा गरिहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah