काठमाडौं, ७ पुस । अहिले एउटा अनौठो अफरले विश्वबजार तताएको छ । इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन संसारभरीका पुरुषलाई चुनौती सहितको अनौठो अफर आएपछि भाइरल बनेको छ ।

यो खुलेआम यौन प्रस्ताव राखिएको थियो । यो प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेकी छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौन सम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा समेत गरेकी छन् ।

आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने शर्त अगाडि सारेकी छन् ।
बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah