एक पछी अर्को भिडियो मा बेस्त हुँदै आएका काठमाडौंका समीप निरौला पछीलो समयमा फिल्म गर्ने तयारी मा छ्न । प्रमोद खरेल को तमाम ति सपनाहरु, शिव परियार को – बिस पिउन के नै छ र, सन्देश सुबेदी को – मिठो निन्द्रा, सुमित खड्का को – धोका दिने तिमी जस्ता एक दर्जन म्युजिक भिडियो गरिसकेका समीप पछिलो समयमा ठुलो पर्दा मा नायक मा देखा पर्दै छन ।

सानो पर्दा को टेलिसिरियल  गर्दै म्युजिक भिडियोमा पाइला हालेका समीप थुप्रै लघु चलचित्र समेत गरिसकेक छन । तिहार पछी शुथिङ हुन लागेको समीप अहिले त्यही  फिल्म को तयाररि मा छन । भर्खर मात्र सुमीत खड्काको आवाज मा बिक्रम दाहाल को निर्देसन मा बनेको – धोका दिने तिमी गित बोल को भिडियो गरेका समीप पछीलो समयमा बेस्त मोडेल का रुप मा चिनिन्छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah