इङल्याडको समरसेट नेल्सिया शहरकी डोमिनिक हिथ नामकी महिलाले ट्वाइलेट सफा गर्दा पुरै गाउँका मानिसहरु त्यहाँबाट भाग्नुपरेको घटना सार्वजानिक भएको छ । ती महिलाले ट्वाइलेट सफा गर्नको लागी दुई रसायनको प्रयोग गर्दा टोलमा हंगामा मच्चिएको हो । ट्वाइलेट जाम भएको कारणले गर्दा महिलाले जाम खुलाउन दुई रसायनलाई मिसाएकी थिइन् ।

उक्त दुई रसायनको प्रभावको असर एकैछिनमा उनको स्वस्थ्य बिग्रएको उनलाई फिल भयो । असर देखिने बित्तिकैै ती महिलाले इमरजेन्सीमा फोन गरिन् । फोनपछि सहयोगको लागी कर्मचारीहरु तत्काल त्यहाँ पुगे ।समयैमा पुगेको कारणले गर्दा ती महिला र उनको बच्चालाई बचाउँन सकिएको हो ।

 

कर्मचारीहरुले रसायनको असरको कारणले सिगों टोलका मानिसहरुलाई नै त्यहाँबाट सारे । विशेष त यस्तो रसायन युद्धमा शत्रुबाट बच्न र उनीहरुलाई मार्नको लागी प्रयोग गरिन्छ । उनले मिसाएको दुई रसायनबाट क्लोरिन ग्यास बनेको थियो, जसले मानिसको ज्यान जान लिन्छ । दुई रसानको मिश्रण गर्दा यस्तो भएकोमा ती महिला चकित परेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah