काठमाडौं : युवराज खत्रीको निर्देशनमा मोडल मोनालिसा पराजुलीले प्रेमीसँग गरेको रोमान्स समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुवास खत्रीको ‘कुराहरु खेल्छन्’ बोलको गीतमा मोडल मोनालिसाले रोमान्स गरेकी हुन्।
मोनालिसालाई गायक सुवास खत्री स्वयम्ले अभिनयमा साथ दिएका छन् । हरि खत्रीको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोको छायांकन शिशिर पोखरेलले गरेका हुन् ।
निर्देशक खत्री स्वयम्ले सम्पादन गरेको भिडियोमा प्रेमलाई जीवन्त उतार्ने प्रयास भएको छ। प्रेम र प्रेमिकाको मनमा खेल्ने कुरालाई अभिव्यक्ति कसरी गर्ने भन्ने विषयलाई म्युजिक भिडियोमा जीवन्त बनाउने प्रयास निर्देशक खत्रीले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah