काठमाडौं । कोमाको अवस्थामा रहेको बिरामीलाई चौबीसै घण्टा रेखदेखको आवश्यकता पर्दछ । तर अमेरिकाको एरिजोना राज्यमा एक दशकदेखि कोमाको सहारामा बाँचीरहेकी महिलाले बच्चा जन्माएर आश्चर्यचकित बनाएकी छिन् ।

प्रहरीले महिलामाथि यौन उत्पीडन भए नभएकोबारेमा अनुसन्धान गरिरहेको छ । पीडित महिला फिनिक्स क्षेत्रमा रहेको हेसिंडा हेल्थकेयरको एक क्लिनिकमा भर्ना थिइन् ।

हेसिंडा हेल्थकेयरले घटनाका बारेमा विस्तृत जानकारी दिएको छैन् । उसले यो घटनालाई दुर्भाग्यपूर्ण भनेको छ । अमेरिकी टिभी च्यानल सीबीएसले नवजात शिशु स्वस्थ रहेको जनाएको छ । च्यानलले क्लिनिकका कर्मचारीहरुलाई महिला गर्भवती भएको कुनै पनि सूचना नभएको पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah