दमक/झापाको दमकमा आजदेखि दमकमा स्वस्थ शरिर, शान्त मन, भरपुर उत्साह र आनन्दका लागि ह्याप्पीनेश कार्यक्रम शुरु गरिएको छ ।

योग सहितको ह्याप्पीनेश कार्यक्रम शुरु गरिएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताएकाछन् ।

योग शिक्षाको विस्तार र यसबाट स्वास्थ्यमा पुग्ने फाइदाहरुको बिषयमा जानकारी दिइने उनले बताए ।

तनाव ब्यवस्थापनको बिषयमा समेत कार्यक्रममा जानकारी गराइने भएकाले यो कार्यक्रमलाइ महत्वका साथ गरिएको अर्यालले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah