काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना ट्वीटका कारण प्रायः विवादमा परिरहेका हुन्छन् ।

उनका तिनै विवादास्पद ट्वीटलाई कमाइको माध्यम बनाउने अनौठो तरिका एकजना व्यक्तिले खोजे ।

लस एन्जेलसमा बस्ने फोटोग्राफर र आर्टिस्ट स्याम मोरिसनले ट्रम्पका ट्वीटबाट एक महिनामा साढे तीन करोड रुपैयाँ कमाए ।

मोरिसनले सन् २०१७ मा ट्रम्पले गरेका सबै विवादित ट्वीटहरू निकाले र सादा चप्पलमा प्रिन्ट गरिदिए । मोरिसन त्यस्ता एक हजार जोडी चप्पल तयार पारेर आफ्नो वेबसाइट प्रेसिडेन्टफ्लिपफ्लप्स डट्कममा बेच्न राखे ।

अमेरिकीहरूले मोरिसनको यो आइडिया खुबै मन पराए । त्यसलाई ठूला न्युज एजेन्सीले पनि कभर गरे । अनि उनका सबै चप्पलहरू एक महिनाभित्रै बिके ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah