मुम्बइ। बलिउड हिरोइन अदा शर्माको एक भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । भिडियोमा अदाले निकै बोल्ड तरिकाले बेडमा बेली डान्स गरेकी छिन् । स्वयं अदाले यो भिडियो शेयर गरेकी छिन् र भनेकी छिन् कि यो भिडियो पब्लिकको मागमा बनाएकी हुन् । भिडियोको माध्यमबाट उनले सन्देश पनि दिएकी छिन् कि मदिरा र चुरोट सेवन स्वास्थ्यको लागि कतिसम्म हानीकारक हुन सक्छ ।
भिडियोमा अदा मदिरा पिउँदै डान्स गरिरहेकी छिन् जसले अन्त्यमा निकै भयानक रुप लिन्छ । अदाको यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । सामाजिक संजालमा यो भिडियोका विषयमा निकै रमाइला कमेन्टहरु गरिएका छन् । हेर्नुहोस् भिडियो –
https://youtu.be/AAESGV4ckJM



