काठमाडौ । हरेक मानिसहरुलाई साथी विनाको साथ नरमाइलो लाग्छ । किनभने यहाँ बच्चादेखि वृद्धसम्मको आ आफ्नै उमेर समुहको साथी हुन्छ । जसले एक साथीलाई समस्या पर्दा अर्को साथीले निस्वार्थ सहयोग गर्छ । एक असल साथी बनाएपछि उसँग हरेक कुराहरु साटाँसाट गर्ने गरिन्छ । जसले आफ्नो हरेक समस्याको समाधान गरिदिन्छन् ।
जसले हाम्रो तनाव कम हुन्छ र हामी आफुसँग भएको पिडालाई भुल्छौ । त्यसैले हामी साथीसँग आफ्नो जरादेखि टुुप्पासम्मको कुरा भन्छौ । त्यसैले विचार गर्नुस , यदि मिल्ने साथीसँग तपाईको सम्बन्ध विग्रियो भने शत्रु पनि बन्न सकिन्छ । त्यसैले यी कुराहरु विर्सेर पनि नभन्नुहोस् ।
-पहिलो आफ्नो घरपरिवारको आर्थिक कुरा सुनाउनु हुदैन् ।
-दोस्रोमा परिवारको भित्री कुरा र सम्बन्धहरु पनि सुनाउनु हुदैन् ।
-तेस्रोमा आफ्नो श्रीमतीसँगको भएका गोप्य कुराहरु पनि सुनाउन हुदैन् । किनभने आज घनिष्ठ बनेको मित्र भोली दुश्मन पनि हुन सक्छन् । त्यसैले विचार गर्नुस्



