उर्लाबारी(रास)÷शहिद दिवसको अवसरमा मोरङको उर्लाबारीमा प्रथम फुटसल गोल्डकप हुने भएको छ । उर्लाबारी क्लबको आयोजनामा माघ १६ गतेदेखि उक्त गोल्डकप हुने भएको हो ।

काठमाडौंसहित प्रदेश नं. १ का गरी २४ टिमको सहभागिता रहने क्लबका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उर्लाबारी नगरपालिका, समाजसेबी सुन्दर श्रेष्ठ,कमल श्रेष्ठलगायतको सहयोगमा उर्लाबारी–४ स्थित उर्लाबारी फुटसलमा हुने उक्त प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah