धनगढीमा यही माघ २६ देखि शुरु हुने धनगढी प्रिमियर लिग (डीपिएल) को खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्स र विराटनगर किंग्स खेल्ने छन् । यस्तो छ आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका–

© 2026, All right reserved to Sawal Nepal