काठमाडौँ, माघ २१ । युएईविरुद्ध एकदिवसीय र टि२० शृंखला जितेको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको प्रबन्धमा पारस खड्का नेतृत्वको टोलीको स्वागत रातो कार्पेट ओछ्याएर गरिंदै छ ।

अहिले नेपाली खेलाडीहरूलाई नेपाली क्रिकेट समर्त्य्हकहरूको ठुलो भिडले नाराबाजी गर्दै स्वागत गर्दैछ ।

खेलाडीहरूको सुरक्षाको लागि विमानस्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

नेपालले तीन-तीन खेलको एकदिवसीय र टि२० खेलका दुवै शृंखला २-१ ले जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah