काठमाडौं ८ असोज । शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

के कारणले विमान रनवेमा चिप्लयो भन्ने बारे थाह भएको छैन । उक्त विमानमा सवार सबै यात्रु तथा चालकदलका सदस्य भने सकुशल रहेका छन् ।

भैरहवाीसथत जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah