८ असोज, काठमाडौं । नेपालकी ओलम्पियन किशोरी गौरिका सिंहले ७ महिनाअघि दक्षिण एसियाली खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमानलाई निहारिका तुलाधरले शुक्रबार भंग गरेकी छिन्।

नेपाल पौडी संघको आयोजनामा शुक्रबारदेखि सातदोबाटोको पौडी पोखरीमा सुरु भएको छैटौं एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनले निर्धारित दुरी ३८ दशमलव ०६ सेकेन्डमा पुरा गर्दै गौरिकाको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्।

गौरिकाले ७ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा ५० मिटर ब्रेस्ट स्ट्रोक ३९ दशमलव ३३ सेकेन्डमा पुरा गर्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah