सन् २०२० मा हुने टोक्याे ओलम्पिक छनोट फुटबलकाे दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

मंगलबार भएको समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई-एकले हराएको छ ।

नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन् । इन्डोनेसियाले ४७ औं मिनेटमा एक गोल गरेको थियो ।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन-एक र भारतसँग पनि तीन-एकले पराजित भएको थियो । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah