काठमाडौं, ९ असोज । नेकपा माअ‍ोवादी केन्द्रले महाधिवेशन आयोजक समितिलाई व्यवस्थित बनाउन भन्दै ५ सयमा झार्ने गृहकार्य अघि बढाएको छ ।

जम्बो समिति बनेको भन्दै आलोचना बढेपछि माओवादीले समितिलाई नै सानो बनाउने तयारी गरेकोे आजको राजधानी दैनिकमा खबर छ ।

माओवादीभित्रको ठूलो संख्याले केन्द्रीय समिति ५ सयभन्दा सानो बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । ६ जेठमा सम्पन्न विभिन्न १० माओवादीबीचको एकता भेलामा ४ सय ९९ सदस्यीय आयोजक समिति गठन गरिएकोमा अहिले २ हजार ५ सय सदस्यीय आयोजक समिति पु¥याइएको छ ।

एकताका क्रममा नेताहरुबीच मर्यादा मिलाउन र असन्तुष्टलाई सम्बोधन गर्न भन्दै पटक–पटक आयोजक समिति थप गरिए पनि उल्टै असन्तुष्टि बढ्न थालेपछि माओवादीले अब संगठनलाई व्यवस्थित बनाउन पहल थालेको हो ।

माओवादी केन्द्रले संगठनलाई व्यवस्थित बनाउन भन्दै शनिबारदेखि पार्टी सचिवालयको बैठक बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah