इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । युनाइटेडलाई एभर्टनले ४–० ले पराजित गर्‍यो ।

ओले गुनर सोल्स्कायरको प्रशिक्षणपछि युनाइटेडको यो सबैभन्दा ठूलो अन्तरको हार हो । एभर्टको मैदानमा भएको खेलको १३औं मिनेटमा रिचार्डलिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा गेल्फी सेगुर्डसनले गोल गरेपछि एभर्टले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो ।

५६औं मिनेटमा लुकास डिग्ने र ६४औं मिनेटमा थियो वाल्कटले गोल गर्दा एभर्टनले ४–० को जित निकालेको हो । जितसँगै एभर्टन ४९ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाइटेड भने ६४ अंक सहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah