काठमाडौं, ९ असोज । सोलुखुम्बुको जुभिङमा आइतबार माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकोप्टर दुर्घटनामा परेका सबै यात्रु भने सकुशल रहेको बताइएको छ । इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको थियो ।

दुर्घटनाबाट हेलिकप्टरमा क्षति भए पनि मानवीय क्षति भने नभएको माउन्टेन एयरले जनाएको छ । विरामी लिनका लागि हेलिकोप्टर जुभिङ गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah