भूतले सताएकै कारण कुनै बहालवाला राष्ट्रपतिले निवासस्थान त्यागे भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले भूतप्रेतले बसिखप्न नदिएको भन्दै ब्रासिलियास्थित आफ्नो आलिशान सरकारी आवास छोड्न विवश भएका छन् । ब्राजिलको एक अखबारले दाबी गरेअनुसार राष्ट्रपति टेमर आफ्नी पत्नी र सात वर्षको छोराका साथ भव्य एल्वोरेडा प्यालेस त्यागेर उपराष्ट्रपतिको निम्ति बनाइएको भवनमा सरेका छन् ।

ब्राजिलका नामी वास्तुकार ओस्कर नाइमेयरले डिजाइन गरेको स्विमिङ पुल, फुटबल मैदान, प्रार्थनालय, चिकित्सा केन्द्र, भव्य र सुन्दर बगैँचायुक्त आलिसान एल्बोरेडा प्यालेस हरेकका लागि सपनाको महलसरह छ । तर ७६ वर्षीय टेमर र उनकी ३३ वर्षीया पत्नी मार्केलाको लागि सुन्दर यो शिशमहल किन भूतप्रेतको बासस्थानझैँ हुन पुग्यो । पहिलो रातदेखि नै आफू उक्त प्यालेसमा राम्ररी निदाउन नसकेको, कुनै अतृप्त आत्मा घुमिरहेझैँ अनुभूति भएको भन्दै टेमेर दम्पतीले भूत भगाउन विशेष पादरीको सहयोगसमेत लिए, तर त्यो प्रयत्न पनि काम लागेन । अन्ततः उनीहरू बासस्थान सर्ने निचोडमा पुगे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah