काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ।क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै चीनलाई ५३ रनमै समेटेको छ। चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए। उनले ९.१ ओभर बलिङ गर्दै १९ रन दिए । यस्तै तिलक राज भण्डारीले ३ विकेट लिए भने कमल सिंह ऐरीले १ विकेट लिए।

चीनका गुहाओ गाओ र लियङ छेनले समान १३/१३ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दाहोरो रन बनाउन सकेनन्। आज पहिलो खेल खेल्न लागेको नेपालले चीनविरुद्ध जित हात पार्दै प्रतियोगिताको सुरुवात गर्ने दाउमा रहको छ।

 

https://www.facebook.com/154626727912800/videos/465349047556582/?t=0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah