आश्विन ११, २०७३- श्रम तथा रोजगार मन्त्री सुयर्यमान गुरुङले सरकारले नेपालीलाई वैदेशिक रोजगारको लागि अफगानिस्तान खुल्ला गर्ने बिषयमा नयाँ ढंगले सोचिरहेको बताएका छन् ।

‘अफगानिस्तानको बिषयले मेरो टाउको दुखाएको छ । भिसा भएर पनि जान नपाएका युबाहरु दिनहुँ जसो मलाई भेट्न आइरहेका छन्’, काठमाडौंमा दुई दिने राष्ट्रिय आप्रबासन सम्मेलनको उदघाटन गर्दै भने,‘यसबारे हामीले नयाँ कानुन बनाइरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय