काठमाडौं । चुम्बनको मूल्य एक करोड रुपैयाँसम्म पर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर, एउटी महिलाले साँच्चीकै यति महँगो मूल्य तिरेर चुम्बन ‘खरिद’ गरेकी छिन् ।

पपगायक रिकी मार्टिनकी एकजना महिला फ्यानले करिब एक करोड रुपैयाँ तिरेर रिकीलाई चुम्बन गर्ने अवसर ‘खरिद’ गरेकी हुन् । अना पोला डिनिज नाम गरेकी एउटी व्यापारीले आफ्ना मन पर्ने गायकका लागि यति ठूलो रकम तिरेकी हुन् ।

ब्राजिलको एउटा शहरमा रिकीको चुम्बनलाई लिलामीमा राखिएको थियो । एड्ससम्बन्धी जनचेतना जगाउन चन्दा संकलन गर्ने उद्देश्यले जुन युवती बढी रकम तिर्न तयार हन्छिन्, उनैलाई रिकीसँग चुम्बन गर्ने अवसर प्रदान गर्ने नियम तय गरिएको थियो । यस क्रममा ती महिला व्यापारीले सबैभन्दा बढी रकम कबुलेर रिकीलाई चुम्बन गरिन् । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah